
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बैठक आज बस्ने भएको छ ।
क्यानले बैठकका एजेन्डा सार्वजनिक नगरे पनि नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान सन्दीप लामिछाने धरौटीमा रिहा भएसँगै उनलाई नेपाली टोलीमा फर्काउने कि नफर्काउने भन्ने विषयमा छलफल हुने बताइएको छ।
यसअघि क्यानले कानूनी प्रावधान अनुसार नै निर्णय लिने जनाएको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend