बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

गार्डेन अफ ड्रीम्सको छेउमा एनएमबि बैंकको नयाँ एटिएम स्थापना

गार्डेन अफ ड्रीम्सको छेउमा एनएमबि बैंकको नयाँ एटिएम स्थापना

काठमाडौँ । एनएमबि बैंकले ठमेलको लोकप्रिय पर्यटकीय गन्तव्य गार्डेन अफ ड्रीम्सको छेउमा आफ्नो नयाँ एटिएम स्थापना गरेको छ । सो एटिएमले ग्राहक र पर्यटकहरुलाई काठमाडौं उपत्यकाको व्यस्त स्थानमा छिटो र सहज रूपमा नगद निकाल्न टेवा पुर्‍याउने बैंकले विश्वास लिएको छ ।

बैंकले हाल देशभरि २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend