आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेश

प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन पेश

संघीय संसदद भवन नयाँ बानेश्वरमा शनिबार बसेको प्रतिनिधिसभाको बैठकमा सहभागी सांसदहरु। तस्बिर: प्रदीपराज वन्त, रासस

काठमाडौं । प्रतिनिधिसभामा ‘राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिक प्रतिवेदन (आव २०७८/०७९)’ पेश गरिएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा प्रधामन्त्री पुष्पकमल दाहालको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो प्रतिवेदन पेश गरेकी हुन् । संवैधानिक व्यवस्था अनुसार राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन हरेक वर्ष संसदमा पेश गर्नुपर्ने हुन्छ ।

प्रतिनिधिसभाको अर्को बैठक माघ २२ गते आईतबार अपरान्ह १ बजेका लागि बोलाइएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend