सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

रवि लामिछाने भन्छन् : मेरो मौनता आज सम्मका लागि मात्रै हो, म अभिमन्यु होइन

रवि लामिछाने भन्छन् : मेरो मौनता आज सम्मका लागि मात्रै हो, म अभिमन्यु होइन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफूप्रति भइरहेको आलोचनाप्रति आपत्ति जनाएका छन् । उनले आफ्नो मौनता आजसम्मका लागि भएको बताउँदै आफू अभिमन्यु नभएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

https://www.facebook.com/rabi.nikitalamichhane/posts/3339457252933090

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend