logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो पार्टीको दाबी छैन : अध्यक्ष नेपाल

    राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो पार्टीको दाबी छैन : अध्यक्ष नेपाल

    1.1K
    Shares
    राष्ट्रियसभा उपाध्यक्षमा हाम्रो पार्टीको दाबी छैन : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी माघ २३ गते हुने राष्ट्रिय सभा उपाध्यक्षमा आफ्नो पार्टीले दाबी नगर्ने बताएका छन् । शनिबार बिहान सिंहदरबारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलको बैठकमा सहभागी भएर बाहिरिएका नेपालले संवाददासँग यस्तो बताएका हुन् ।

    उनले विपक्षी सबै दलसँग कुरा बुझेर साझा उम्मेदवार उठाउने जानकारी दिए।

    ‘सबै विपक्षीदलसँग कुरा बुझ्ने र साझा उम्मेदवार उठाउँछौ। त्यसका लागि फेरि बैठक बस्छौं’, उनले भने ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend