सोमबार, बैशाख ८ २०८२

सोमबार, बैशाख ८ २०८२

रास्वपाको बैठक आज ११ बजे, सरकारमा रहने कि नरहने निर्णय हुने

रास्वपाको बैठक आज ११ बजे, सरकारमा रहने कि नरहने निर्णय हुने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक ११ बजे बस्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहको सट्टा भौतिक पुर्वाधार मन्त्रालय लिन नयाँ सन्देश पठाएपछि रास्वपाको शनिवार साँझ बसेको बैठक निष्कर्षबिहिन अवस्थामा पुगेको थियो ।

प्रधानमन्त्रीको नयाँ सन्देशसँग रास्वपाले आजको बैठकवाट नयाँ निर्णय लिनेछ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend