बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

आगामी चुनावमा प्रधानमन्त्री बन्ने गरी आउँछौँ : सभापति लामिछाने

आगामी चुनावमा प्रधानमन्त्री बन्ने गरी आउँछौँ : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अबको ५ वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउने बताएका छन् । आइतबार सरकारबाट मन्त्री फिर्ता बोलाउने निर्णय गरेपछि आयोजित पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका छन् ।

उनले भने, ‘उपप्रधानमन्त्री, गृह मन्त्रालय होइन । आगामी निर्वाचनमा प्रधानमन्त्री बन्ने गरी आउने हो ।’

सभापति लामिछानेले आफू अरूसँग नभई नेपाली जनतासँग मात्रै डराउने बताए ।

उनले आफू जेल गए पनि रास्वपा अघि बढ्ने बताए । ‘म जेल गए पनि रास्वपा अघि बढ्छ । म मरे वा बहुलाए पनि रास्वपा चल्छ,’ उनले भने ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend