बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

धनुषामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

धनुषामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४, कटैया चौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

कुकुरलाई बचाउने क्रममा गए राति ज७प ५२३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका धनुषाका मुखियापट्टीका ४४ वर्षीय विजयकुमार साहको उपचारका क्रममा जनकपुरस्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend