काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७९/८० को निम्ति जारी गरिएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा आज (शुक्रबार) सार्वजनिक गरेको छ । देशको वित्तीय क्षेत्रलाई मार्गनिर्देशन गर्नका लागि नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा सार्वजनिक गरेको हो ।
आज बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठक पारित गरेपछि समीक्षा सार्वजनिक भएको हो । सानन ऋणि र व्यवसायीलाई सहज हुने गरि नीति आएको छ ।
यस्ता छन् नीति