logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आज आइतबारको विदेशी मुद्राको विनिमय दर

    आज आइतबारको विदेशी मुद्राको विनिमय दर

    1.6K
    Shares
    आज आइतबारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज माघ २९ गते आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७० पैसा र बिक्री दर १३२ रुपैयाँ ३० पैसा पुगेको छ ।

    यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ ९५ पैसा र बिक्री दर १४१ रुपैयाँ ५९ पैसा रहेको छ ।

    बेलायती पाउण्ड एकको खरिद दर १५९ रुपैयाँ ५० पैसा र बिक्री दर १६० रुपैयाँ २३ पैसा रहेको छ ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ११ पैसा र बिक्री दर ३६ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend