२०८१ मंसिर ८ शनिबार
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.५५ अंकले बढेको छ । यससँगै सूचक २१२२.४१ विन्दुमा अडिएको छ । ९ लाख ८४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
१४ कम्पनीको १९ सय २५ कित्ता सेयर खरिदबिक्री भएको छ । ६ कम्पनीको भाउ बढ्दा ८ को मूल्य घटेको छ ।