logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • आईसीसी विश्वकप लिग २ः कुशल मल्लले लिए तेस्रो विकेट

    आईसीसी विश्वकप लिग २ः कुशल मल्लले लिए तेस्रो विकेट

    1.5K
    Shares
    आईसीसी विश्वकप लिग २ः कुशल मल्लले लिए तेस्रो विकेट

    काठमाडौँ । आईसीसी विश्वकप लिग २ मा नेपालले अहिले नामिबियासँग प्रतिस्पर्धा गरिरहेको छ । त्रिवि क्रिकेट मैदानमा नेपालका लागि कुशल मल्लले तेस्रो विकेट लिएका छन् ।

    उनले नामिबियाका कप्तान जेरार्ड इरमुसलाई ५६ रनमा क्याच आउट गराए । कुशलको बलमा सन्दीप लामिछानेले क्याच गरेका थिए ।

    नामिबियाले ३६ ओभर २ बलको समाप्तिमा ३ विकेट गुमाएर १७२ रन बनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend