logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • नेपालले पहिलो विकेट गुमायो, आशिफ शून्यमा आउट

    नेपालले पहिलो विकेट गुमायो, आशिफ शून्यमा आउट

    1.1K
    Shares
    नेपालले पहिलो विकेट गुमायो, आशिफ शून्यमा आउट

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियाविरुद्ध विजयी लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले पहिलो विकेट गुमाएको छ ।

    टीयू क्रिकेट मैदानमा नामिबियाले दिएको २८६ रनको चुनौती पाएको नेपालले पहिलो विकेटको रूपमा आशिफ शेखलाई शून्यमै गुमाएको हो ।

    नेपालले दुई ओभरमा एक विकेट गुमाएर तीन रन बनाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend