logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कुशल मल्लले पनि पूरा गरे नामिबियाविरुद्ध अर्धशतक

    कुशल मल्लले पनि पूरा गरे नामिबियाविरुद्ध अर्धशतक

    1.8K
    Shares
    कुशल मल्लले पनि पूरा गरे नामिबियाविरुद्ध अर्धशतक

    काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग टु मा नेपालका कुशल मल्लले पनि अर्धशतक पूरा गरेका छन् । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको नामिबियाविरुद्धको खेलमा उनले ४१ बलमा अर्धशतक पूरा गरेका हुन् ।

    पहिले ब्याटिङ गरेको नामिबियाले २७५ रनको लक्ष्य दिएको थियो ।

    उनले ४ छक्का ४ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

    नामिबियाविरुद्धको खेलमा यसअघि ज्ञानेन्द्र मल्लले ६५ र आशिफ शेखले ८१ रनको योगदान गरेका छन् ।

    May be an image of 1 person, playing a sport and text


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend