logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • स्कटल्यान्डविरूद्ध नेपालले लियो पाँच विकेट

    स्कटल्यान्डविरूद्ध नेपालले लियो पाँच विकेट

    1.1K
    Shares
    स्कटल्यान्डविरूद्ध नेपालले लियो पाँच विकेट

    काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्ध नेपालले पाँच विकेट लिएको छ। नेपालका लागि सन्दीप लामिछानेले ४ र कुशल मल्लले एक विकेट लिएका छन्।

    टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले २३ ओभरमा ५ विकेट गुमाउदा १२४ रन जोडेको छ। खेलका लागि नेपाली टिममा एक परिवर्तन गरिएको छ। टिममा तीव्र गतिका बलर गुल्झन झाको स्थानमा ललितनारायण राजवंशी फर्किएका छन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend