सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

राष्ट्रपति उम्मेदवार गैरदलीय हुनुपर्छ : कोइराला

राष्ट्रपति उम्मेदवार गैरदलीय हुनुपर्छ : कोइराला

काठमाडौं । नेता डा. शेखर कोइरालाले कांग्रेसले राजनीतिक दल बाहिरका व्यक्तित्वलाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताएका छन्। आज (मंगलबार) सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटमा कोइरालाले यस्तो बताएका हुन्।

राष्ट्रपतिको उम्मेदवारमा राष्ट्रिय सहमति कायम गर्न सबै दलले प्रयास गर्नुपर्ने र कांग्रेसलाई समर्थन गरे मात्र सहमति हुन सक्ने उनको दाबी छ। २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारी दर्ता कार्यक्रम छ। तर राजनीतिक दलहरु अहिलेसम्म नयाँ राष्ट्रपतिमा उठाउने उम्मेदवारबारे केही बोलेका छैनन्।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend