logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • इण्डिकेटरमा समस्या देखिएपछि उड्नै लागेको सौर्य एयरलाइन्सको जहाज फिर्ता

    इण्डिकेटरमा समस्या देखिएपछि उड्नै लागेको सौर्य एयरलाइन्सको जहाज फिर्ता

    2.2K
    Shares
    इण्डिकेटरमा समस्या देखिएपछि उड्नै लागेको सौर्य एयरलाइन्सको जहाज फिर्ता

    काठमाडौं । त्रिभुवन विमानस्थलबाट विराटनगर उड्न धावनमार्ग नजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इण्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको छ ।

    एसएयू ७२१ उडान नम्बरको जहाज यात्रु बोर्डिङ पुरा गरी धावनमार्ग नजिकै पुगेको थियो ।

    तर, इण्डिकेटरले जहाजमा समस्या रहेको देखाएपछि उडान नगरी फिर्ता भएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend