logo

२०८१ कार्तिक ५ सोमबार

logo
  • सोमबार, ५ कार्तिक २०८१
  • नेपालको दोस्रो विकेट पतन, आशिफ १२ रनमा आउट

    नेपालको दोस्रो विकेट पतन, आशिफ १२ रनमा आउट

    952
    Shares
    नेपालको दोस्रो विकेट पतन, आशिफ १२ रनमा आउट

    काठमाडाै‌ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा स्कटल्यान्डले दिएको २१३ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

    दोस्रो विकेटको रूपमा आशिफ शेख १२ रनमा आउट भए । उनी ब्रान्डन म्यामुलेनको बलमा आउट भए । यसअघि नेपालले पहिलो विकेटको रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । कुशल एक रनमा आउट भएका थिए । उनी मार्क वाटको बलमा एलबीडब्लु आउट भए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend