logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन संसदमा पेश

    प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन संसदमा पेश

    1.4K
    Shares
    प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन संसदमा पेश

    काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन संसदमा पेश भएको छ ।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधिसभा नियमावली मस्यौदा समिति– २०७९ का सभापतिसमेत रहेको चित्रबहादुर केसीले प्रतिवेदन संसदमा पेश गरेका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend