काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले घटेको छ।
यस अवधिमा १३ लाख ९३ हजार रुपैयाँको सेयर कारोबार भएको छ। ३० कम्पनीको २२ सय ४५ कित्ता सेयर कारोबार भएको छ।
यसैगरी, सेसनमा कुल ५७ वटा कारोबार भएको छ। १२ कम्पनीको भाउ बढेको छ भने १५ वटाको मूल्य घटेको छ।
बाँकीको भाउमा कुनै परिवर्तन भएको छैन।