बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

मन्त्रीपरिषद् बैठक बस्दै

मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौँ । सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दिउँसो ४ बजेका लागि बैठक बोलाएको छ ।

आजको बैठकमा केन्द्रीय तथ्याङ्क विभागको संगठन तथा व्यवस्थापन सर्वेको फाइल, संवैधानिक परिषद् सम्बन्धी ऐनको विधेयक संसदमा पठाउने लगायतका विषयमा छलफल हुने जनाइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend