logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर

    आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर

    1K
    Shares
    आज शुक्रबारको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं – नेपाल राष्ट्र बैंकले आज फागुन १२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

    अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा पुगेको छ।

    यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ शून्य पैसा र बिक्री दर १४० रुपैयाँ ६३ पैसा रहेको छ।

    बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९८ पैसा र बिक्री दर १५९ रुपैयाँ ७० पैसा रहेको छ।

    कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १९ पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend