बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

राष्ट्रपतिको उम्मेदवार साझ ५ बजे टुंगो लगाउँछौं : गगन थापा

राष्ट्रपतिको उम्मेदवार साझ ५ बजे टुंगो लगाउँछौं : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपतिको उम्मेदवार ५ बजे टुंग्याउने बताएका छन् । बालुवाटारमा भएको ४ दलबीचको छलफलमा उनले यस्तो बताएका हुन् ।

उनले राष्ट्रपतिबारे विभिन्न कोणबाट राष्ट्रपतिको उम्मेदवारबारे छलफल भएपनि पुनः छलफल गर्नुपर्ने भएकाले साँझ ५ बजे अर्को बैठक बसेर टुंग्याउने बताए ।

बैठकपछि बालुवाटारमा थापाले भने, ‘दलहरुबीच एकपक्षीय र बहुपक्षीय छलफल भइरहेको छ । अब आ–आफ्नो पार्टीमा छलफल गर्नु भएकाले साझ ५ बजे पुनः अर्को बैठक बसरेर राष्ट्रपति उम्मेदवार टुंगो लगाउँछौं ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend