काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचन पछि जसपा सरकारमा जाने बताएका छन् ।
उनले भने– ‘अधिकतम दलको सहमति भएको । त्यसकारण सहामति नै हो यो । उपराष्ट्रपति बारेमा निर्णय हुन सकेको छैन । राष्ट्रपतिको निर्वाचन के– के छ सबै भएपछि स्वभाविक हो पार्टी त सरकारमा जान्छ नै ।’