logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपतिको निर्वाचन पछि जसपा सरकारमा जान्छ : प्रकाश अधिकारी

    राष्ट्रपतिको निर्वाचन पछि जसपा सरकारमा जान्छ : प्रकाश अधिकारी

    2.6K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता प्रकाश अधिकारीले राष्ट्रपतिको निर्वाचन पछि जसपा सरकारमा जाने बताएका छन् ।

    उनले भने– ‘अधिकतम दलको सहमति भएको । त्यसकारण सहामति नै हो यो । उपराष्ट्रपति बारेमा निर्णय हुन सकेको छैन । राष्ट्रपतिको निर्वाचन के– के छ सबै भएपछि स्वभाविक हो पार्टी त सरकारमा जान्छ नै ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend