बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

उपप्रधानमन्त्री श्रेष्ठ जनकपुर आउँदै

उपप्रधानमन्त्री श्रेष्ठ जनकपुर आउँदै

जनकपुरधाम । उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ आज जनकपुर आउने भएका छन् । साँझ ५२५ मा बुद्ध एयरबाट मन्त्री श्रेष्ठ जनकपुर आउन लागेका हुन् ।

जनकपुर ओर्लिएलगत्तै मन्त्री श्रेष्ठले विमानस्थलमा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्ने र महोत्तरीको बर्दिवास प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

मन्त्री श्रेष्ठले भोलि हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुलको निरीक्षण गर्ने कार्यक्रम रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend