बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

नेपाल टेलिकमको प्रिपेड मोवाइल नेटवर्कमा समस्या

नेपाल टेलिकमको प्रिपेड मोवाइल नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको प्रिपेड मोवाइलको नेटवर्कमा समस्या देखिएको छ ।

सोमबार विहानदेखि मोवाइलमा फोन नलाग्ने, नबुझिने, फोन काटिनेलगायतका समस्या देखिएको हो ।

टेलिकमका प्रवक्ता शोभन अधिकारीले केही ठाउँमा मात्र समस्या देखिएको बताए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend