logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालको दोस्रो विकेट गुम्यो, ज्ञानेन्द्र मल्ल आउट

    नेपालको दोस्रो विकेट गुम्यो, ज्ञानेन्द्र मल्ल आउट

    1.1K
    Shares
    नेपालको दोस्रो विकेट गुम्यो, ज्ञानेन्द्र मल्ल आउट

    काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ ।

    नेपालका ज्ञानेन्द्र मल्ल १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । उनले ४ रन बनाए ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको हो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend