काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य हाललाई यथावत राख्ने निर्णय गरेको छ । भारतबाट खाना पकाउने ग्याँसबाहेक अन्य सबै प्रकारका इन्धनको मूल्य घटेर आएपनि उपभोक्ता मूल्य हाललाई यथावत राख्ने निगमले जनाएको छ ।
निगमले आज एक विज्ञप्ति जारी गर्दै भारतबाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटेर आएको जनाएको छ । ग्यासको मूल्य भने बढेर आएकाले हाललाई इन्धनको मूल्य यथावत राखिने निगमले उल्लेख गरेको छ ।
निगमले आज जारी गरेकाे विज्ञप्ति