बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सन्दीप लामिछानेले दिलाए नेपाललाई पहिलो सफलता

सन्दीप लामिछानेले दिलाए नेपाललाई पहिलो सफलता

काठमाडौं । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा सन्दीप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाएका छन्। उनले पीएनजीका ओपनर किप्लिन डोरीगालाई एलब्डब्लु धरापमा पारे।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको पीएनजीले १२ ओभरमा ५० रन बनाएर खेलिरहेको छ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend