logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालले लियो पिएनजीको तेस्रो विकेट

    नेपालले लियो पिएनजीको तेस्रो विकेट

    1.4K
    Shares
    नेपालले लियो पिएनजीको तेस्रो विकेट

    काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवान्यूगिनी (पिएनजी) विरूद्धको दोस्रो खेलमा नेपालले तेस्रो विकेट लिएको छ।

    सोमपाल कामीले नेपाललाई तेस्रो सफलता दिलाएका हुन्। उनले २२ औं ओभरको पाँचौ बलमा १ छक्का र २ चौकासहित ३९ रन बनाएर खेलिरहेका टोनी उराको विकेट लिएका हुन्।

    यसअघि सन्दीप लामिछानेले १ विकेट हात पार्दा अर्को विकेट रनआउट बाट आएको थियो।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend