
काठमाडौ । हात्तीको आक्रमणबाट सिरहामा एक जनाको मृत्यु भएको छ ।
गोलबजार नगरपालिका ३ मुसहर्नियाका एक युवकको हात्ती आक्रमणबाट मृत्यु भएको हो ।
मृत्यु हुनेमा २२ वर्षीय देवप्रसाद सदा रहेका छन् । गाउँमै आएको हात्तीले आक्रमण गर्दा सदाको मृत्यु भएको स्थानीयले बताएका छन् ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend