बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

श्री एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको देखिएपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ ।

काठमाडौंबाट भैरहवाका लागि उडेको जाहाजमा आगो लागेको थियो ।

उडान नं ८२१ को जहाजको इन्जिनमा आगो देखिएको  र सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराइएको हो ।

चालक दलका सदस्यले काठमाडौंबाट उड्नासाथ इन्जिनमा आगो देखिएपछि टावरलाई जानकारी गराएका थिए ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend