logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आईसीसी विश्वकप लिग टू : नेपालको दोस्रो विकेट गुम्यो

    आईसीसी विश्वकप लिग टू : नेपालको दोस्रो विकेट गुम्यो

    1.2K
    Shares
    आईसीसी विश्वकप लिग टू : नेपालको दोस्रो विकेट गुम्यो

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)विरुद्ध पहिला ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ ।

    कुशल मल्ल २ रन बनाएर आउट भएका हुन् ।

    उनले ८ बल खेले । कुशललाई पनि पीएनजीका रिले हेकुरेले २०.६ ओभरमा एलेइ नाओबाट क्याचआउट गराएका हुन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend