logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

    प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

    1.2K
    Shares
    प्रधानमन्त्री दाहालविरुद्धको रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ । उक्त रिट न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकज इजलासमा परेको छ ।

    अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज (बिहीबार) प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

    अदालतले प्रचण्डलाई आज हाजिर हुन भनेको तारेख पर्चामा उल्लेख गरिएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend