मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

ए डिभिजन लिगः आज दुई खेल हुँदै

ए डिभिजन लिगः आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आजबाट तेस्रो चरणको खेलहरु हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत शुक्रवार दुई खेल हुनेछन् ।

एक खेल दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्समा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेलमा एफसी खुमलटार र थ्री स्टार क्लवबीच प्रतिष्पर्धा हुनेछ । खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो २ः३० बजे हुनेछ ।

दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लव र चर्च ब्वाइज युनाईटेडबीच प्रतिष्पर्धा हुनेछ । हिमालयन र चर्च ब्वाइजबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend