मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सत्ता साझेदार दलको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

सत्ता साझेदार दलको बैठक बस्दै, उपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने

काठमाडौं । आज सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान साढे ८ बजे बैठक बस्ने तय भएको छ ।

बैठकले उपराष्ट्रपति उम्मेदवार चयनबारे निर्णय गर्नेछ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गतेका लागि तोकिएको छ ।

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट जसपाका रामसहायप्रसाद यादव र जनमत पार्टीकी ममता झालगायत आकांक्षी छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend