बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

स्ववियु निर्वाचनको लागि आज उम्मेदवारी दर्ता

स्ववियु निर्वाचनको लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (टीयू) अन्तर्गतका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गरिँदैछ ।

टीयूका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा उम्मेदवारी दर्ता हुने छ ।

आगामी चैत ५ गते देशभर स्ववियु निर्वाचन हुँदैछ ।

स्ववियु निर्वाचनमा प्रमुख राजनीतिक दलहरू निकट विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend