२०८१ मंसिर ७ शुक्रबार
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालबाट उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
रामसहाय प्रसाद यादव प्रतिनिधि सभा संसदीय दलका नेता हुन् भने प्रमिला यादव राष्ट्रिय सभा सदस्य हुन् ।