मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

ए डिभिजन लिग : आज दुई खेल हुँदै

ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज आईतवार दुई खेल हुँदैछन् । लिगको तेस्रो चरण अन्तर्गत आज एन्फा कम्प्लेक्स सातदोबाटो र एक खेल च्यासल मैदानमा हुनेछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा मनाङ मर्स्याङ्दी क्लव र मछिन्द्र फुटबल क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

मनाङ र मछिन्द्रबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ । यस्तै च्यासल मैदानमा न्युरोड टिम एनआरटी र त्रिभुवन आर्मी क्लवबीच प्रतिष्पर्धा हुनेछ । एनआरटी र आर्मीबीचको खेल दिउँसो २ः३० बजे शुरु हुनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend