logo

२०८१ कार्तिक २२ बिहिबार

logo
  • बिहिबार, २२ कार्तिक २०८१
  • आइसिसी विश्वकप लिग–२ : १२ रन बनाउँदा नेपालको दुबै ओपनर आउट

    आइसिसी विश्वकप लिग–२ : १२ रन बनाउँदा नेपालको दुबै ओपनर आउट

    1.2K
    Shares
    आइसिसी विश्वकप लिग–२ : १२ रन बनाउँदा नेपालको दुबै ओपनर आउट

    काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरुद्ध नेपालले खराब सुरूआत गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ‍आफ्ना दुवै ओपनर गुमाएको छ।

    आशिफ शेख शून्यमा आउट भएका थिए। उनलाई युएईका आर्यन लक्राले दोस्रो ओभरको पाँचौ बलमा बोल्ड गरे।

    यस्तै अर्का ओपनर कुशल भुर्तेल ८ रन बनाएर आउट भए। उनी पाँचौ ओभरको तेस्रो बलमा युएईका आयान खानको डलबिडब्लूको धरापमा परे।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend