काठमाडौं । नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दोस्रो सफलता हात पारेको छ ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपाल र पपुवा न्युगिनीबीच खेल भैरहेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सोमपाल कामीले दोस्रो विकेट लिएका हुन् ।
उनले सातौं ओभरको पाँचौं बलमा हिरी हिरीलाई क्याच आउट गराए ।
यसअघि नेपालका लागि ललित नारायण राजवंसीले नेपाका लागि पहिलो सफलता हात पारेका थिए ।