logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट

    नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट

    1.2K
    Shares
    नेपाललाई तेस्रो सफलता, सन्दीप लामिछानेले लिए विकेट

    काठमाडौँ । कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टूमा नेपालले तेस्रो सफलता हात पारेको छ । सन्दीप लामिछानेले नेपालाई तेस्रो विकेट दिलाएका हुन् ।

    लामिछानेले १८ रन बनाएका पपुवा न्युगिनीका सेसे बाउलाई बोल्ड गरे । त्यतिबेला पीएनजीको स्कोर ४९ रन रहेको थियो ।

    यसअघि सोमपाल कामी र ललित राजवंशीले एक–एक विकेट लिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend