logo

२०८१ मंसिर १५ शनिबार

logo
  • शनिबार, १५ मंसिर २०८१
  • नेपालको बलिङ उत्कृष्ट, ३० ओभरमा पीएनजीले ८ विकेट गुमाउँदा ९४ रन

    नेपालको बलिङ उत्कृष्ट, ३० ओभरमा पीएनजीले ८ विकेट गुमाउँदा ९४ रन

    1.1K
    Shares
    नेपालको बलिङ उत्कृष्ट, ३० ओभरमा पीएनजीले ८ विकेट गुमाउँदा ९४ रन

    काठमाडाैँ । २९.५ ओभरमा सन्दीप लामिछानेले आफ्नो स्पेलको चौथो विकेट लिएका छन् । पीएनजीको आठौं विकेटका रुपमा उनले हिला भारेलाई बोल्ड आउट गरे । यो ओभरमा सन्दीपले १ विकेट लिएर ६ रन खर्चिए ।

    पीएनजीले ३० ओभरको खेल समाप्ती गर्दा सम्म ९४ रन जोड्दै ८ विकेट गुमाएको छ ।
    टस हारेर नेपालविरुद्ध ब्याटिङमा उत्रिएको पीएनजीले ८ विकेट गुमाएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend