काठमाडौं । स्पिनर ललितनारायण राजवंशीले सन्दीप सम्मिलित टोलीमा दुई स्पिनरबीच अट्याकीङ र रन रोक्ने रणनीतिमा तालमेल बनाउँदै खेल सहज हुने बताए । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले प्रशिक्षको रणनीति अनुसार खेल्न पाउँदा आपूm खुशी रहेको प्रतिक्रिया दिए ।