बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

सिक्लेस हाइड्रोपावरले १०.५२६% नगद लाभांश दिने

सिक्लेस हाइड्रोपावरले १०.५२६% नगद लाभांश दिने

काठमाडौं । सिक्लेस हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट करसहित १०.५२६% नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले उक्त लाभांश प्रस्ताव पारित गर्न चैत २० गते वार्षिक साधारण सभा बोलाएकोछ ।

यस्तै, सार्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजानेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend