मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत बुधवार दुई खेलहरु हुँदैछन् ।

खेल च्यासल मैदान र दशरथ रंगशालामा हुनेछ । च्यासलमा हुने खेलमा दुई विभागीय टोली त्रिभुवन आर्मी क्लव र एपीएफ क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

विभागीय डर्बी भिडन्त दिउँसो २ः३० बजे शुरु हुनेछ । यस्तै रंगशालामा हुने खेलमा न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङ्दी क्लवबीच प्रतिष्पर्धा हुनेछ ।

एनआरटी र मनाङबीचको खेल साँझ ५ः३० बजे शुरु हुनेछ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend