बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ह्याक!

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ह्याक!

काठमाडौं । प्रधानमन्त्री कार्यालयको आधिकारिक ट्विटर अकाउन्ट पिएमओ (@PM_nepal_) नेपाल ह्याक भएको छ।

पिएमओ नेपालबाट विभिन्न असान्दर्भिक विषयबस्तु ट्विट गरिएको छ।

पछिल्ला ५, ३ र २ घण्टाको अवधिमा भएका तीन फरक फरक असान्दर्भिक ट्विट देखाएको हो।

विभिन्न तीन फरक फरक असान्दर्भिक ट्विट र रिट्विट प्रधानमन्त्रीको आधिकारिक अकाउन्टबाट भएपछि प्रधानमन्त्री कार्यालयको आईटी टोलीले अध्ययन थालेको छ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend