logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित पौडेल पनि आउट

    नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित पौडेल पनि आउट

    2.9K
    Shares
    नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित पौडेल पनि आउट

    काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले तेस्रो विकेट गुमाएको हो ।

    नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो ।

    नेपालका कप्तान रोहित कुमार पौडेल १६ रन बनाएर आउट भए । उनलाई आयान खानले १६ रनमा क्याच आउट गराए ।

    Image


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend