सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

यूएईविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

यूएईविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि भीम सार्कीले अर्धशतक बनाएका छन् ।

त्रिवि क्रिकेट मैदानमा युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि भीम सार्कीले अर्धशतक पूरा गरेका हुन् ।

Image

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend